उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न कार्यविधि जारी (कार्यविधीसहित)
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ। आयोगले निर्वाचन प्रचार-प्रसारसँग सम्बन्धित...