नेपाल-अमेरिका व्यापार र लगानी सहकार्य विस्तारबारे उद्योग मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच द्विपक्षीय व्यापार, लगानी विस्तार तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको छ। मन्त्रालयमा...