प्रहरी कर्मचारीको आचरण सुधारसँगै नियम कार्यान्वयन प्रभावकारी बनाउन जोड
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्। आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा...