पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय बनाउने प्रक्रिया सुरु
काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण प्रक्रिया थालेको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था...