इटहरी पठाउने सूचीमा थिए शर्मा, एडीबी मुख्यालय मनिला पुग्ने भए
काठमाडौँ । ठूलो संख्यामा सहसचिव सरुवा गर्ने गरी तयार गरिएको प्रारम्भिक सूचीमा सुनसरीको इटहरी उपमहानगरपालिका पठाउन प्रस्ताव गरिएका अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्मा अब फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंक...