आफूखुसी इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क आफूखुसी नबढाउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर आफू खुसी बढाएका छन्।...