३० एमबीपीएस इन्टरनेट प्याकेजबारे भ्रामक समाचार प्रकाशित भएको भन्दै नेपाल टेलिकमद्वारा ध्यानाकर्षण
काठमाडौँ। नेपाल टेलिकमले मासिक ४ हजार ९९९ रुपैयाँ बराबरको ३० एमबीपीएस इन्टरनेट प्याकेजका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले उक्त...