इन्टरपोल रेड नोटिसका आधारमा कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए
काठमाडौँ । हाडनातामा जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । भोजपुरका ३२ वर्षीय जनक राईलाई नेपाल प्रहरीको...