उपसभामुख गलत नभएको भन्दै रास्वपाले उठायो सत्ता गठबन्धनको इमानदारितामै प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । सिंहदरवारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले...