महिलाले ताने इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरमा रथ
काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन सोमबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो...