इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । दीपावली,...