कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युगको ‘अन्त’ को सुरुआत
काठमाडौँ । जीवाश्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) बुधबार सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार...