२२ फाल्गुन २०८२, शुक्रबार
इलाम-२ मा एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।...