पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : रास्वपा नेता लिम्बू
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम-२ का उम्मेदवार मिलन लिम्बूले आफू भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी भएको बताएका छन् । माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अन्य दलका नेताहरूले जस्तो आफू...