इलाम-२ मा सुहाङ नेम्वाङले गरे औपचारिक दाबेदारी पेश
काठमाडौँ। इलाम-२ मा रिक्त प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि...