कम्युनिष्ट एकताको जग तयार गर्न सुहाङलाई जिताउन एमाले-माओवादीको संयुक्त अपिल
काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कोशी प्रदेश कमिटीले इलाम-२ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङलाई जिताउन संयुक्त अपिल जारी गरेको छ। एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा...