खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ: पोखरेल
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने बताएका छन् । काठमाडौँको वसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन...