घनश्याम भुसालमाथि कारबाही सिफारिस पार्टीको आन्तरिक विषय : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारबाही सिफारिस विषयमा पार्टी कमिटीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम...