विशेष, उच्च र जिल्ला अदालत काठमाडौँमा अतिआवश्यक सेवा मात्र सञ्चालन
काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका...