पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्न सक्ने आशंका जनाउँदै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्। अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार श्रेष्ठ मंगलबार दिउँसो अदालत...