पत्रकार महासङ्घ मोरङद्वारा कोरोना बिमा रकम भुक्तानीका लागि उच्च अदालतमा मुद्दा दायर
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले आज उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको...