निहारिकाको मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउन आदेश
काठमाडौँ । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूत (कुमारी आमा)को मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउने आदेश भएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त...