उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सरकारसँग माग
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनुपर्ने बताएका छन्। दिगो विकास तथा सुशासन समितिको बैठकमा शुक्रवार उनले यस्तो बताएका हुन् । आफ्नो आवश्यकता बमोजिम...