‘उच्च शिक्षा सुधारमा नयाँ ऐनदेखि पाठ्यक्रम परिमार्जनसम्म अघि बढाउँदै छौँ’ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत परिवर्तनको काम तीव्र रूपमा अघि बढाइएको बताएका छन्। बाराको सिमरामा मंगलबार मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय...