त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु, चार वटा जहाज डाइभर्ट
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुगेर बन्द भएको विमानस्थल केही बेर अघि खुलेको...