नेपाल-भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो
रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको...