‘देउवा आए १५औँ महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता उहाँले नै गर्नुहुन्छ’ : सहमहामन्त्री राणा
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन आफूहरू तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले...