सशस्त्र प्रहरीका विपद् उद्धारकर्मीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले विपद् खोज तथा उद्धार कार्यमा परिचालित हुने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्...