बूढीगण्डकी बाढी: नेपाली सेनाको उद्धार टोली प्रभावित स्थलमा
काठमाडौँ । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । आज बिहान करिब ४:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा...