उद्यमशीलतामा लाग्न युवालाई एमाले अध्यक्ष ओलीको सुझाव
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतामा लाग्न सुझाव दिएका छन् । नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले युवाहरूलाई रोजगारी खोजेर भौँतारिनुभन्दा आफैँ रोजगारी सिर्जना गर्ने...