निजी क्षेत्र र सरकारबीच समन्वयका लागि प्रभावकारी संयन्त्र बनाउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीचको दूरी घटाउन प्रत्यक्ष समन्वय गर्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएकी छन्। सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार...