३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्र र सरकारबीच समन्वयका लागि प्रभावकारी संयन्त्र बनाउनुपर्नेमा जोड

अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीचको दूरी घटाउन प्रत्यक्ष समन्वय गर्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएकी छन्।

सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा सहभागी हुँदै सांसद राणाले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई नीतिगत तहसम्म सहज रूपमा पुर्‍याउन संस्थागत संयन्त्र निर्माण गर्नुपर्ने धारणा राखिन्।

उनले प्रधानमन्त्रीको सचिवालय र निजी क्षेत्रबीच नियमित संवाद तथा सहकार्य सुनिश्चित गर्ने उद्देश्यले छुट्टै कार्यदल वा समन्वय समूह गठन गर्नुपर्नेमा जोड दिइन्।

सांसद राणाले नेपालको निजी क्षेत्रको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उद्योग तथा उत्पादन विस्तारको केन्द्र बन्नुपर्ने क्षेत्र पछिल्लो समय पर्याप्त उत्पादनभन्दा जनशक्ति तालिम दिने थलोका रूपमा सीमित हुँदै गएको टिप्पणी गरिन्।

उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्।

0 Comments