उपभोक्ताका पक्षमा बनेका कानुन पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन् : मन्त्री सिन्हा
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उपभोक्ताको हित संरक्षणका लागि बनेका कानुनहरू अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको बताएका छन्। कानुन निर्माण मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसको प्रभावकारी...