२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग मन्त्री सिन्हाले भने : ‘लगानीको लागि सकारात्मक वातावरण बनाउन आवश्यक’

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनुपर्ने बताएका छन् ।

‘दि राइजिङ नेपाल’ ६१ वर्ष प्रवेशको अवसरमा गोरखापत्रद्वारा बिहीबार ललितपुरमा आयोजित गोरखापत्र डिस्कोर्स कार्यक्रममा उनले सो कुरा बताए ।

उनले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन सम्पन्न गराउने सँगसँगै सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्ने पनि रहेको बताए ।

गोरखापत्र डिस्कोर्स अन्तर्गतको ‘मनोबल कस्तो’ शीर्षकको बहसमा उनले सरकारको भूमिका नियन्त्रण गर्ने नभई सकारात्मक वातावरण निर्माण गर्नुपर्ने रहेको भनाइ राखे । यद्यपि, वर्तमान सरकारसँग विभिन्न चुनौती पनि रहेको उनको भनाइ छ ।

उनले गोरखापत्र नेपालको इतिहासको साक्षी समेत रहेको भन्दै अर्थतन्त्रसँग सम्बन्धित विगतका परम्परागत एवम् ऐतिहासिक दस्ताबेज सर्वसाधारण समक्ष सरल एवम् सहजसँग उपलब्ध हुने वातावरण बनाउन अनुरोध गरेका छन् ।