जेन जेड घाइतेको उपचार खर्चको सोधभर्नाका लागि विवरण बुझाउन अस्पताललाई आग्रह
काठमाडौँ। जेन जेड घाइतेको उपचार गराएका अस्पताललाई उपचार खर्चको सोधभर्नाका लागि विवरण बुझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै जेन...