भ्रष्टाचारीलाई समात्दा राजनीतिक दबाब दिन बन्द गर्न गृहमन्त्रीको आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह गरेका छन्। शुक्रवार अध्यागमन विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टहरूलाई...