सुरक्षा समितिका अधिकारीहरूलाई गृहमन्त्रीको निर्देशन : अबको ९० दिनमा मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जाने गरी काम गर्न ७७ वटै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार...