त्रिविले माग्यो प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि दरखास्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सेवा आयोगको कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न विषयका...