७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सहप्राध्यापक र उपप्राध्यापक पदमा दरखास्त आह्वान

अ अ+ अ-

काठमाडौँ। ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदहरूका लागि दरखास्त आह्वान गरेको छ। 

प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कार्यसम्पादन करार सेवामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग  गरेको हो । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।

प्रतिष्ठानद्वारा सार्वजनिक सूचना अनुसार युरोलोजी, जीआई सर्जरी, पेडियाट्रिक क्रिटिकल केयर, प्रसूति तथा स्त्रीरोग (अन्कोलोजी तथा ल्याप्रोस्कोपिक सर्जरी), न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, प्यालिएटिभ केयर, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, अर्थोपेडिक्स र अप्थाल्मोलोजी विधामा सहप्राध्यापक पदका लागि दरखास्त खुलाइएको छ। यसैगरी, कार्डियोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक अप्थाल्मोलोजी, साइकियाट्री, इन्टरनल मेडिसिन (जेरियाट्रिक), मेडिकल अन्कोलोजी, इएनटी तथा ‘एडल्ट हेल्थ नर्सिङ’ विधामा उपप्राध्यापक पदका लागि आवेदन माग गरिएको छ।

यी पदहरूका लागि सम्बन्धित चिकित्सा विधामा एमएस, एमडी, एमसीएच, डीएम वा फेलोसिप हासिल गरी नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा विशेषज्ञ दर्ता भएको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ। नर्सिङ विधातर्फको उपप्राध्यापकका लागि भने ‘एडल्ट हेल्थ’ वा ‘मेडिकल सर्जिकल नर्सिङ’ विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको हुनुपर्नेछ।

0 Comments