उपभोक्ता ठगी गर्ने पाँच व्यवसायीलाई साढे २ लाख जरिवाना
चितवन । जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा जनही ५० हजारका दरले जरिवाना सहित कारवाही गरिएको हो ।...