दसैँमा खसी बजार: किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै
काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगो भएको छ । गत वर्षको दसैँमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा विक्री भएकोमा...