आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई
काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी उपमहानिर्देशक रमेश अर्याललाई दिइएको छ। केही दिनअघि सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहँदै आएको...