२४ कार्तिक २०८०, शुक्रबार
नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा
काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर विवादमा मुछिएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका हुन् । नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रूपमा अघि बढाउँदै...