सेनामा उच्च तहको सरुवा, पाँच उपरथी र पाँच सहायक रथीको जिम्मेवारी फेरबदल
काठमाडौँ । नेपाली सेनाले पाँच जना उपरथी र पाँच जना सहायक रथीको सरुवा गर्दै उनीहरूलाई विभिन्न निकायमा नयाँ जिम्मेवारी दिएको छ। सरुवाअनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत उपरथी दीपेशजंग शाह...