पहिलो दलले ५ वर्ष सरकार चलाउने र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिरताको लागि निर्वाचनमा पहिलो दल बन्ने पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै...