मौलिक संस्कृति र संस्कारको परिधिभित्रै रहेर पर्व मनाउन जरुरी छ : उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधिभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गरेका छन् । हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा...