जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी
काठमाडौँ । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमीलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्। जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् । जसपाका रामसहायप्रसाद यादवविरुद्ध...