भ्रष्टाचार मुद्दामा यातायात कार्यालयका ३ उपसचिवलाई ८ र एकलाई दुई वर्ष कैद
काठमाडौँ। भ्रष्टाचार गरेको ठहर भएका यातायात कार्यालय इटहरीका चार उपसचिवलाई विशेष अदालतले कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम...