सचिव छलेर उपसचिवको सरुवा, निमित्तबाट फेरिए उपत्यकाका प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका तीनसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । सचिव विनोद प्रकाश सिंह विदेश गएको मौका छोपी मन्त्री अनिता देवीले निमित्त...