मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछः यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । उनले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रीपरिषद् विस्तार हुने बताए । यादबले भने,‘दलसम्बन्धी ल्याएको...